आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदाको अभाव हुँदै / जारि युक्रेन र रसिया बिचको युद्घ पानि कारण
तातो खबर
२०७९ माघ १३
काठमाडौं । नेपाल मैदा उद्योग संघले बजारमा मैदा, आँटाको चरम अभाव सिर्जना भएको बताएको छ । भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदाको अभाव हुँदै गएको जनाएको छ। नेपाल मैदा उद्योग संघले एक विज्ञप्ति जारी गर्दै मैदा/आँटा कच्चा पदार्थको [...]