तातोखबर, भदौ २९ / जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा तीन जनालाई ६ किलो लागू औषध गाँजा सहित पक्राउ गरेको छ । मिति २०८०।०५।२९ गते बिहान अं.०६ः३० बजेको समयमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर [...]