बेथिति र विचलनविरुद्ध आवाज उठाउँदा सरकार छाड्नु पर्यो : प्रचण्ड
तातो खबर
२०८१ भाद्र ३०
काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार नै छोड्नुपरेको धारणा राखेका छन्। आइतबार बिहान झापाको बिर्तामोडमा उनले यस्तो बताएका हुन्। गिरीवन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ [...]