तातोखबर, काठमाडौं / कोकाकोला कम्पनीले म्याद सकिएका गुणस्तरहीन उत्पादन देशैभरि बिक्री वितरण गरिरहेको तथ्य फेला परेको छ । तपाईहरु कोकाकोला खाँदै हुनुहुन्छ भने होसियार हुनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनको क्रममा राजधानीभित्रै गुणस्तहिन र म्याद गुज्रेका कोक, स्प्राईट, फयान्टाहरु बिक्री वितरण गरिरहेको अवस्थामा [...]