लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो
तातो खबर
२०८१ असार २०
काठमाडौँ / उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझिएको छ। लामिछानेलाई पदमुक्त गर्नुपर्ने मागसहित दायर भएको रिट निवेदनमाथि दुई न्यायाधीशबीच राय बाझिएको सर्वोच्च अदालतले जनाएको छ। न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दाको सुनुवाइ गरेको थियो। उनीहरुबीच राय बाझिएपछि अब अन्य [...]