काठमाडौं / सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न गठित कार्यदलको बैठक आज बस्दैछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको कार्यदल सदस्य एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताए । प्रमुख [...]