बंगलादेशमा हिंसा भड्किए पछि नेपालको सुरक्षा व्यवस्था कडा
तातो खबर
२०८१ श्रावण २१
काठमाडौँ / बंगलादेशमा आरक्षण कोटा खारेजीको मागसहित चर्कीएको आन्दोलन हिंसा र तोडफोडमा परिणत भएपछि नेपालले पनि आफ्नो सुरक्षा व्यवस्था कडाइ गरेको छ। गृह मन्त्रालयको निर्देशन अनुसार असम्बन्धित र विदेशी नागरिकहरुको अवैध घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्ने हुँदा त्यसलाई ध्यानमा राखेर सीमा क्षेत्र र अन्तरराष्ट्रिय मार्गहरूमा [...]