काठमाडौं / मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौं-तराई-मधेश द्रुतमार्गको एक तिहाइभन्दा बढी काम सम्पन्न भए पनि काठमाडौंबाट प्रस्थान विन्दु (शून्य किलोमिटर) का रूपमा रहेको ललितपुरको खोकनाको विवाद भने अझै टुङ्गिएको छैन। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, यहाँको विवाद टुङ्गो नलाग्दा यस द्रुतमार्गको कुल लम्बाइ ७०.९७७ [...]