काठमाडौं / सर्लाहीका एक युवकले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन्। गोली लागेर युवकका बाबु समेत घाइते भएका छन्। हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। टाउको [...]