काठमाडौं / नेपालले विगत ८ वर्षमा विपद्जन्य हानी तथा नोक्शानीका कारण करिव साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको विज्ञहरूले बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरूले आउने दिनमा जलवायुजन्य विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, समुद्री आँधी लगायतका [...]