तातोखबर, खोटाङ / सामुदायिक वनमा लागेको डढेलो गाउँमा फैलिँदा वराहपोखरी गाउँपालिका-१ वराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो। क्षतिको विस्तृत विवरण भने आउन बाँकि छ । वराहपोखरी-१ का वडाध्यक्ष [...]