तातोखबर, काठमाडौं / राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका एक अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको हो। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले १ [...]