तातोखबर, काठमाडौं / गाजामा जारी आक्रमणबीच इजरायलमा सरकारविरुद्ध हालसम्मकै ठूलो प्रदर्शन भएको छ। प्रदर्शनकारीले जेरुसेलमस्थित इजरायली संसद् भवन घेरा हालेका छन्। दुई दिनदेखि जारी प्रदर्शनमा तत्काल युद्धविराम गरी बन्धक छुटाउन सरकारसँग माग गरिएको छ। साथै प्रदर्शनकारीले मुलुकमा नयाँ आम निर्वाचनको माग समेत अघि बढाएका छन्। गत [...]