टेरामक्स प्रविधि भित्राएर अर्बौं रुपैयाँ घोटाला रोकिएको : मोहनबहादुर बस्नेत
तातो खबर
२०८१ असार १४
काठमाडौं / नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स प्रविधि भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन्। [...]