असार १६ देखि लघुवित्त पीडितहरुले वित्तीय संस्थाहरूविरुद्ध देशव्यापी आन्दोलन गर्ने
तातो खबर
२०८१ जेष्ठ ३१
काठमाडौँ / लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरूविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ [...]