काठमाडौं / काठमाडौं उपत्यकामा शुक्रबार तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार ३४.४ डिग्री सेल्सियस पुगेको थियो। शुक्रबार साँझको वर्षा र शुक्रबार पनि अपराह्न पानी पर्ने सम्भावना रहेकाले अधिकतम [...]