काठमाडौं / चन्द्रागिरि नगरपालिकाले बालबालिकाको नाममा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ। नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले आगामी आर्थिक वर्षदेखि यो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो। स्थायी बसोबास गरेका नगरवासीका सन्ततिका नाममा मुद्दती खाता खोली रकम जम्मा गरिदिने नीति नगरपालिकाले जनाएको [...]