काठमाडौं / आज स्थानीय बजारमा पहेँलो धातु(सुन)को मूल्यमा सामान्य वृद्धि भएको छ। लगातार ओरालो लागेको सुनको मूल्य आज भने तोलामा रु. चार सयले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु. एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका [...]