तातोखबर, बैतडी / केहि दिन देखि आन्दोलनरत जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन्। गएको आइतबारदेखि जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीहरु पुनः काममा फर्केका हुन्। आन्दोलन फिर्ता भएसँगै चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका सबै सेवाहरू सुचारू भएका अस्पतालका [...]