सोलुखुम्बु / कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका छन्। सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनले गत वर्ष एउटै सिजनमा [...]