विषालु च्याउ सेवनले बर्सेनि २०-२५ जनाको मृत्यु, कसरी चिन्ने जंगली च्याउ?
तातो खबर
२०८१ श्रावण ५
काठमाडौँ / विषालु च्याउ खाँदा नेपाल बर्सेनि मानिसहरूको मृत्यु भएको घटना बेला बखत बाहिरिन्छ। विशेष गरी वर्षातको समयमा तराई भेगमा भन्दा पहाडी भेगमा जंगलमा पाइने च्याउ खाँदा स्वास्थ्यमा समस्या देखा पर्छ जसकारण मानिसको मृत्यु हुने गरेको छ। नेपालमा बर्सेनि विषालु च्याउको सेवनबाट कति मान्छेको मृत्यु [...]