संसदीय विशेष समितिले तीनवटा सहकारीका सञ्चालकको बयान लिने
तातो खबर
२०८१ भाद्र १
काठमाडौं / सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सम्बन्धमा छानबिनकालागि बनेकाे संसदीय विशेष समितिले शनिबार तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिने भएको छ। समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आज धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मान विश्वकर्मा ज्येष्ठ सहकारी संस्था लिमिटेड [...]