अमेरिकामा विमान दुर्घटना हुँदा १० एकडको जंगलमा आगलागी, मृतकको संख्या अज्ञात
तातो खबर
२०८१ श्रावण १२
अमेरिकाको व्योमिङको जंगल क्षेत्रमा विमान दुर्घटना भएको छ। दुर्घटनाका कारण जिलेट नगर नजिकै फैलिएको १० एकडको जंगलमा आगो लागेको छ। क्याम्पबेल काउन्टीका अधिकारीले सोशल मीडियामार्फत उक्त दुर्घटना बारे जानकारी दिएका छन्। दुर्घटना जिलेट नगर नजिकै स्थानीय समय शुक्रवार दिउँसो १ बजे भएको थियो। क्याम्पबेल काउन्टी [...]