तातोखबर, काठमाडौं / नयाँ शैक्षिक सत्र शुरु हुनुअगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको दाबी गरेको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र २०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याएको दाबी गरे। केन्द्रले [...]