काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ। जसपाले पुरानै मन्त्रीलाई दोहोर्याएको छ। जसअनुसारप्रदीप यादव र नवलकिशोर साह सुडी मन्त्री बन्ने भएका छन्। यादव प्रचण्ड सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए भने सुडी वन तथा वातावरणमन्त्री थिए। अहिले यादवले खानेपानी [...]