काठमाडौँ / एनआईसी एसिया बैंकको वित्तीय अवस्था खराब रहेको देखिएको छ । बैंकले हालै सार्वजविक गरेको चौथो त्रैमासिकको वित्तीय विवरणमा २ अर्ब ८४ करोड लगानी जोखिम रहेको देखिएको हो। एनआईसी एसिया बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणमा कम्पनीको खुद [...]