तातोखबर, काठमाडौँ / पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आमललाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय फैसला भएको छ। जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्यज्यान सम्बन्धी कसुरमा आलमसहित चारजनालाई जन्मकैद हुने फैसला गरेको हो। पहिलो [...]