काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले उद्योगी व्यवसायीहरूसँग ट्रंकलाइन र डेडिकेटेडको वक्यौता रकम जसरी पनि उठाउने बताएका छन्। शुक्रवार काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको १८ औं साधारणसभाका अवसरमा बोल्दै राज्य मन्त्री तामाङले यस्तो बताएका हुन्। उनले विद्युत उपभोग गर्ने तर विद्युत्को रकम [...]