नारायणी नदीमा पानीको सतह बढ्दै, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह
तातो खबर
२०८१ असार २७
नवलपरासी / नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेको छ। यससँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित आग्रह गरिएको छ। नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्नदेखि नदीले सतर्कता तह पार गरेको हो। अहिले नदीमा पानीको सतह ७.३७ मिटर पुगेको [...]