विमान दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम सकियो, परिवारलाई आजै शव हस्तान्तरण गरिने
तातो खबर
२०८१ श्रावण ११
काठमाडौँ/ गत बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा ज्यान गुमाएका १८ जनाको शव आज परिवारलाई बुझाइने भएको छ। सबै शवको पोष्टमार्टम सकिएकोले सबै रिर्पोट आएपछि परिवारलाई आजै हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राडा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार केही शवको भने डीएनए [...]