भदौ ६, तातो खबर । आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सुन तस्करीबारे जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । जाँचबुझ आयोग ऐन २०२६ बमोजिम आयोग गठन गरिएको छ । ‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूणर् रूपमा नियन्त्रण गर्न [...]