विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै
तातो खबर
२०८१ श्रावण १०
काठमाडौं / सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउँने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डा आधा झुकाउने निर्णय गरेको हो। बुधबार बिहान पोखरा जान लागेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो। विमानमा [...]