तातोखबर, काठमाडौं / गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा पक्राउ पुर्जी जारी भई फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको गम्भीर आरोप लगाएका छन्। शनिबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले राई भाग्दा सरकारमा को थियो भनी प्रश्न गरेका हुन्। उनले राईलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए। [...]