— अनुराधा देवी शास्त्री (महापुरण कथा बाचक) अनुभव सबैको अलग अलग हुने, भोगाई सबैको भिन्न हुने, कोहीले प्राप्तिमा आनन्दको अनुभव गर्छन् भने कोही कसैले त्यागमा आनन्दको अनुभूति गर्दछन् । वास्तवमा भन्ने हो भने न प्राप्तिमा आनन्द छ न त्यागमा । आनन्दको अनुभव हुन्छ केबल मनको [...]