काठमाडौँ / सरकारी सवारीसाधन चलाउने ड्राइभरको जीवन बीमा (इन्स्योरेन्स)को माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले आन्दोलन थालेका छन् । शुक्रवार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवन बीमाको माग गर्दै आन्दोलन गरेका हुन्। उनीहरुले सरकारले आफ्ना मागहरु पूरा नगरे [...]