थाहाका जेष्ठ नागरिकको फोटो पाटन दरबार परिसरमा प्रदर्शनी हुने
तातो खबर
२०८० आश्विन १२
थाहा – अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा असोज १३ गते शनिवार ललितपुरको पाटन दरवार परिसरमा जेष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिने भएको छ । “सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानव अधिकार बारे बिष्वब्यापी घोषणामा गरिएका बाचाहरु पुरा गरौं” भन्ने नाराका साथ राष्ट्रिय फोटोपत्रकार समूह र एजिङ [...]