मकवानपुर – थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले कात्तिक १७ गते मध्यरात जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका कारण पीडितहरुलाई राहत उपलब्ध गराउन २५ हजार २५ रुपैंया नेपाल जेसीज मार्फत पठाएको छ । जेसीज सदस्यहरुको सक्रियतामा स्थानीय स्तरमा संकलन गरी नेपाल जेसीज मार्फत भूकम्प प्रभावित जाजरकोट र [...]