तातोखबर, काठमाडौँ / आगामी आर्थिक बर्ष देखि सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाउने भएको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक विधेयक-२०८१ मा पेट्रोल, डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले हरित कर लगाउने उल्लेख छ। जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्ने [...]