हेटौंडा, २१ माघ / पछिल्लो समयमा कम्प्युटर र मोबाईलको प्रयोग बढ्दै जाँदा बालबालिकाहरु यहि प्रविधिमा आधारित खेलकूद र मनोरञ्जनमा सक्रीय रहन थालेपछि उनीहरुमा शारीरिक ब्यायम नहुने र यसले उनीहरुको शारीरिक एवं मानसिक स्वास्थ्य छिट्टै विग्रन सक्ने चिन्ताले बालबालिकाहरुलाई कराँते प्रशिक्षण दिदै आएका छन् मकवानपुरगढीका सिंहबहादुर [...]