त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा क्यानडासँग नेपाल अर्को खेलमा पनि पराजित
तातो खबर
२०८१ आश्विन १६
काठमाडौं / त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा घरेलु टोलि क्यानडासँग नेपाल अर्को खेलमा पनि पराजित भएको छ। क्यानडाको किंग सिटीमा गएराति भएको खेलमा घरेलु टोलीले नेपाललाई ४ विकेटले हराएको छ। १ सय ४० रनको लक्ष्य क्यानडाले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। क्यानडाका लागि [...]