काठमाडौं / टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्राण्डका गाडी खरिद गर्न चाहनेले अब महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउने भएका छन्। बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता/डिलर अरेत इन्टरनेसनल प्रालिबीच सोमबार गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने [...]