मकवानपुरमा ६ महिनामा १ सय ३८ वटा सवारी दूर्घटना
हेटौंडा संवाददाता
२०८० माघ २४
हेटौंडा–बढ्दो सवारी चाप र चालकको लापरबाहीका कारण सवारी दूर्घटना न्युनीकरणमा चुनौती थपिइरहेको बेला मकवानपुरमा ६ महिनाकै अवधिमै एक सय ३८ वटा सवारी दूर्घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा जिल्लामा सवारी दूर्घटनाबाट ३२ जनाले ज्यान गुमाएका छन् भने ४९ जना गम्भीर र [...]