ट्राफिक जनचेतना र्यालीमा गृहमन्त्री, रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्सदिनु गलत
तातो खबर
२०८१ बैशाख २
तातोखबर, काठमाडौं / गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा आज ट्राफिक जनचेतना र्याली निकालिएको छ। काठमाडौंको सुनधाराबाट सुरु भएको र्याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह सम्म पुगेको थियो। ट्राफिक नियमबारे जनचेतना फैल्याउने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो। र्यालीमा सहभागीहरूले विभिन्न [...]