जेठ १८, काठमाडौं / मादकपदार्थ सेवन गरी सवारी साधन चलाउनेहरुलाई ट्राफिक स्वयंसेवकका रुपमा सडकमा खटाउने भनी गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सर्वोच्च निवेदन दर्ता भएको छ । मापसे गरेर सवारी चलाउनेहरुलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने भनी गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयलाई चुनौती दिंदै [...]