सिरहा / रोजगारीका लागि कतार पठाइदिने भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियालीन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिने भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियाली नागरिक ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान-२३ का ४२ वर्षीय [...]