तातोखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा भइरहेको हालसम्मको अनुसन्धानले कहीँकतै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता नदेखाएको भन्दै बचाउ गरेका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसलगायत दलहरूले पटकपटक संसद्मा उठाएको प्रश्न जवाफ मंगलबार दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘हालसम्मको अनुसन्धानले कहीँकतै उहाँ (रवि [...]