तातोखबर, काठमाडौँ /एमसीए-नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा ४ सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रा.लि.लाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौताअनुसार उक्त सबस्टेशन ३९ महिनाभित्र निर्माण गरिसक्ने जनाइएको छ। नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा आज आयोजित हस्ताक्षर समारोहमा [...]