सुनचाँदीको मूल्य घट्यो, अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा
तातो खबर
२०८१ मंसिर २८
काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सय र चाँदी प्रतितोला रू. ६५ घटेको हो। बिहीबार सुन प्रतितोला रू. एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू. एक लाख ५३ हजार कायम [...]