सरकारी अस्पतालमा कार्यरत डाक्टरको बलात्कारपछि हत्या
तातो खबर
२०८१ श्रावण २७
काठमाडौं / भारतको कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या भएको छ। कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या भएको हो। हत्याको विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन्। अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा [...]