तातोखबर, काठमाडौँ / यस पटक डेंगुको सबैभन्दा बढी प्रभाव बागमती र कोशी प्रदेशमा परेको छ। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ लागेपछि ७२ जिल्लामा डेंगु फैलिएको र सबैभन्दा बढी डेंगुका विरामी बागमती र कोशी प्रदेशमा रहेका बताए। बागमतीमा [...]